Nepal on Foreign Degrees: Myths, Industry Views, and the Path Forward
Exploring the real value of foreign university educations in Nepal’s job market—and what business leaders really say.
Sunday, August 24, 2025 by Manik Maharjan
नेपालका चर्चित ब्यापारी रुद्र पाण्डेले नेपालमा बसेर बिदेशी विश्वविद्यालयमा पढेका विद्यार्थीलाई आफ्ना कम्पनीमा जागिर नदिने घोषणा गरेका छन् । बिदेशी विश्वविद्यालयले केही नजाने पनि विद्यार्थीलाई पास गरेको प्रमाणपत्र दिने भएकाले यस्ता विद्यार्थीको कुनै Value नभएको भन्दै ती विद्यार्थीहरुलाई जागिर नदिने बताएका हुन् । उनी चर्चित एप हाम्रो पात्रो, प्रविधि सम्बन्धी काम गर्ने Deerhold लगायतका कम्पनीसंग आबद्द छन् ।